Vacancy
यस सेक्यूरीटी कम्पनीलाई भारतको बम्बई, गुजरात, कलकत्ता र उडिसामा अवस्थित सरकारी र पानी जहाज कम्पनिहरुमा ड्यूटि गर्ने भू. पू. तथा सिभिल १७५ जना सेक्यूरिटि गार्डहरुको माग भई आएकोले इच्छुक व्यक्तिहरुले यथाशिघ्र हाम्रो कार्यालयमा आइ भर्ना शाखामा सम्पर्क गर्नूहोला वा तलको इमेल ठेगानामा कागजात र फोन नं. पठाइ कार्यालयमा जानकारी गराउनु होला । पद [...]